जनमतसंग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती होः नेता केसी

काठमाडौं– काँग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो । एक ट्वीटमार्फत केसीले पृथकतावादी राजनीतिमा संलग्न रहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भएपनि सार्वभौमिकता अविभाज्य भएको बताएका छन् । यसबारे जनमतसंग्रहको कुरा गरिनु … Continue reading जनमतसंग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती होः नेता केसी